नेविसंघको मतदान अपरान्ह १२ बजेदेखि सुरु

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्रक्रिया प्राविधिक कारणले अपरान्ह १२ बजेदेखि मात्र सुरु भएको छ । सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतदान गर्ने कार्यक्रम सार्वजनिक भएको थियो । केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी … Continue reading नेविसंघको मतदान अपरान्ह १२ बजेदेखि सुरु